MEMORIES OF QATAR

Memories Of Qatar Foundation Slideshow: Karan’s trip to Qatar was created by TripAdvisor. See another Qatar slideshow. Create your own stunning slideshow with our free photo slideshow maker.

Life is Just........................

पृथ्वी एउटा सुन्दर फुलबारी हो !
जहाँ बेदना बोकेर फुल्ने नारी हो !!

भावनाको किनबेच हुने यो संसारमा !
सत्य जीवन जिउन खोज्नु भारी हो !!

स्वार्थीहरुको बस्ति भएको यो दुनियामा !
निस्वार्थी भेट्नु त बादल पारी हो !!

सब्यताको नाममा नारीहरुलाई खोट लाउने !
अनी न्याय दिन छलफल गर्ने चौतारी हो !!


Posted: Karan Kharel


Share/Bookmark

0 comments:

Post a Comment

Nepali Ma Writing

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका





 

 

Welcome to Mero Dunia