MEMORIES OF QATAR

Memories Of Qatar Foundation Slideshow: Karan’s trip to Qatar was created by TripAdvisor. See another Qatar slideshow. Create your own stunning slideshow with our free photo slideshow maker.

मेरो कोशिश हो कस्तो लागो

मेरो मुटु भित्र बाट लेखेको एउटा नेपाली गीत
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो
भन्न मन लागेको कुरा भन्न सक्दिन
मेरा आशु आज्काल रोक्न सक्दिन

तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो
दोस मेरै हो प्रिया तिमीलाई गुमाउनुमा
रोक्न सक्दिन आफ्नो आशु तिमी साथ नहुँदा
रोएर नै मेरो जीवन बित्ने भयो प्रिये
तर तिमी हास सधैं खुशी को त्यो सागर मा
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो
जाउ जाउ टाढा तिमी अब नआउ मेरो नजिक
हासोस संसार तिमीसगै तिम्रो खुशी सगै
तिमीलाई यो मनको कुरा भन्न गार्हो भो
पिडा मनभित्र लुकाएर हास्न सार्हो भो

Share/Bookmark

0 comments:

Post a Comment

Nepali Ma Writing

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका





 

 

Welcome to Mero Dunia